रणबिर कपुरको फिल्म `एनिमल´ शुक्रबार हलहरुमा प्रदर्सन ।

भारतका चर्चित अभिनेता रणबिर कपुरको फिल्म `एनिमल´आज शुक्रबार विभिन्न देशहरुमा प्रदर्सन भएको छ।रिलिज हुनु अघिल्लो दिन बिहिवार विशेष शो भएको यो फिल्मले राम्रो व्यापार गर्ने अभिनेता रणबिरको आशा छ।उक्त फिल्ममा रणबिर र रस्मिकाको मुख्य रोल छ।
मुख्य भिलेनको भुमिकामा भने बबि देवलले गरेका छ्न।आफ्नो पतिलाई साथ दिन रणबिरकी पत्नी आलिया भाट पनि पतिसङ्ग्गै हलमा पुगेकी थिइन।

Thank You For Sharing This Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *