कालीकोटको नरहरिनाथ गा.पा.मा करेन्ट लागेर २ जनाको मृ त्यु।

कालिकोट – नरहरीनाथ गाउँपालीका वडा नम्बर ८ निवासी केशव थापा र गंग थापाको विद्युतको करेन्ट लागेर घ टना स्थलमै मृ त्यु भएको छ।
वडा नम्बर ८ मा विद्युतको पोल सार्ने क्रममा मेन लाईनमा छुन गई २ जनाको मृत्यु भएको छ।
भर्खरै मात्रै राष्ट्रिय प्रशारण लाईन जडान भएको नरहरिनाथ गाउँपालिकामा विद्युतको पोलहरु सार्नेक्रममा विद्युतको मुख्य तारमा अचानक चूना गै करेन्ट लागेर दुवैजनाको मृत्यु भएको हो।मृतक केशव थापा श्री मंगला शैनी माध्यमिक विद्यालयका शिक्षक हुन्।

Thank You For Sharing This Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *