नेपालगन्ज- नेपालका अत्याधिक ठाउँहरूमा लामो समयदेखि पानी नपर्दा डढेलोको उच्च जोखिम बढेको छ।जंगलमा लागेको डढेलो नियन्त्रण गर्ने क्रममा केही मान्छेले ज्यान गुमाएका घटना पनि छन्।
जंगलको डढेलो नियन्त्रण नभई स्थानीय बासीहरुका गहुँ खेत र बस्ती बस्तीमा पनि डढेलो लागेका घटनाहरू घटिरहेका छन्।स्थानीय बासीहरु डढेलोबाट घर बचाउन निकै त्रसित र चिन्तित बनेका छन्।
लामो समयसम्म पानी नपर्दा ठाउँ ठाउँमा डढेलोको उच्च जोखिम।
