नेपालगन्ज-कालिकोट जिल्लाको शुभकालिका गाउँपालिकामा बलेरो दुर्घटना हुँदा ७ जना सवार गाइते भएका छन्।त्यस्तै आजै मुगुमा पनि जिप दुर्घटना हुँदा १२ जना घाईते भएका छन्।
बाजुरा जिल्ला जनप्रकाश माबीमा अध्यनरत बिद्यार्थीहरु शैक्षिक भ्रमणका लागी रारा जाने क्रममा खत्याड गाउँपालिका २ मुगुमा जिप दुर्घटनामा परि १२ जना विद्यार्थी घाइते भएका छन्।
कालीकोटमा बलेरो दुर्घटना हुँदा ७ जना र मुगुमा जिप दुर्घटना हुँदा १२ जना घाईते।
