स्थापना दिवस तथा बार्षिक उत्सवको अवसर पारी प्रेस सेन्टर नेपालले निःशुल्क स्वास्थ्य शिविर गरेको छ।

नेपालगन्ज – नेकपा(माओबादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति बाँकेले आज माघ १५ […]