दैलेख जिल्लाको खिड्कीज्युलामा अछाम र दैलेख सिमाना जोड्ने कर्णाली नदी माथिको झोलुङ्गे पुलको लडा चुँडिदा १४ वटा खच्चड जोखिम्मा परेका छन्।
बिहानैदेखि ती खच्चडहरू तारमा अड्किरहेका छन्।र अहिलेसम्म पनि त्यहाँ खच्चडहरुको उद्दार नभएको जानकारी आएको छ।
झोलुङ्गे पुलको लडा चुँडिदा १४ वटा खच्चड जोखिममा।
