नेपालगन्ज- बाँकेको नेपालगञ्जमा अत्याधिक चिसो बढेसँगै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ४ ले वडाको चोक चोकमा मुढा खसालेको छ।आज माघे संक्रान्तिको अवसरमा वडा बासीहरुले चोक चोकमा मुढा बालेर रमाइलो गर्दै चिसोबाट जोगिनका लागि वडा नम्बर ४ ले मुढा वितरण गरेको हो।उक्त वडाका वडा अध्यक्ष नेकपा(माओबादी केन्द्र)तर्फका गोपाल पुन हुनुन्छ।
अत्याधिक चिसोको कारण नेपालगन्ज-४ द्वारा चोक चोकमा मुढा।
