दाङ-लुम्बिनी प्रदेश,दाङ जिल्लाको भालुवाङ स्थित राप्ती पुलबाट यात्रुवाहक बस खसेर मृतु हुनेको संख्या १२ पुगेको छ।
ईलाका प्रहरी भालुवाङ अनुसार ८ वटा सवको सनाखत भैसकेको र अझै ४ जनाको पहिचान नखुलेको जानकारी छ।घाईते यात्रुहरुको उपचारका लागि बुटवल र नेपालगन्ज पठाउने तयारी भैरहेको छ।
भे १ ख ३९१२ नम्बरको यात्रुबाहक बस करिब पौने १ बजे उक्त पुलबाट खसेको अनुमान छ।
राप्ती पुलमा भयानक दुर्घटना,मृत्युको संख्या १२ पुग्यो।
