नेपालगञ्जमा ट्राफिक सप्ताह २०८० को उद्घाटन गृहमन्त्री नारायण काजी श्रेष्ठले गर्नुभएको छ। फागुन १० गते बिहान नेपालगन्जको धामबोजी चोकमा भएको थियो।
समारोहमा प्रमुख अतिथिको रुपमा माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायण काजी श्रेष्ठको आतिथ्यमा भएको थियो। गृहमन्त्रीले एउटा स्कुटर चालकलाई हेलमेट लगाएर तथा सचेतनाका स्टिकर दिएर उद्घाटन गर्नुभएको हो।

