कोरिया जाने सपनाको सङ्घर्षमै ढले अछामका बिरेन्द्र शाह ।

अछाम जिल्लाको चौरपाटी गाउपालिका वडा नम्बर -१ सिउडिका २३ बर्षिय बिरेन्द्र शाह कोरिया जाने सपनाको संघर्षमै सधैंको लागि ढलेका छन। शुक्रबार काठमाडौं रोजगार अनुमती प्रणाली (ईपीएस) परिक्षार्थिहरुको आन्दोलनको क्रममा नेपाल प्रहरी सङ्गको झडपमा शाहको गोलि लागेर मृत्युु भएको छ। शरिरको एक भाग प्यारालाईसिसले ग्रसित भएका बिरामि बुवाको मलम बन्न कोरियाको बाटो रोजेका बिरेन्द्र शाह अधुरा सपना सङ्गै अस्थाएका छ्न।

Thank You For Sharing This Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *