नेपालगन्जमा चिसोबढे सङ्गै सित लहर शुरु।

नेपालगन्ज। बाँकेको नेपालगन्जमा चिसोसङ्गै सित लहर शुरु भएको छ।पुस महिनाको  अन्तिम लाग्दा पनि नबढेको चिसो पुसको२३ गते ह्वात्तै बडेर सित लहर सहित सुरु भएको छ।
नेपालगन्ज बासिहरु चिसोले गर्दा रोडको छेउछाउमा आगो बालेर ताप्न शुरु गरेका छ्न।नेपालगन्ज बजार कुइरोले टम्म भएर यताउता देखिन पनि हम्मे परेको छ।

Thank You For Sharing This Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *