हेटौँडा कपडा उद्योग पुन संचालन हुने।

२३ वर्षअघि बन्द भएको हेटौँडा कपडा उद्योग पुन सञ्चालनमा आउने भएको छ।
अहिलेका प्रधानमन्त्री पुषपकमल दाहाल (प्रचन्ड)को निर्देशन लगत्तै नेपाली सेनाले हाल बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग सञ्चालनको तयारी थालेको छ ।
झण्डै २३ वर्षअघि बन्द भएको २३६ रोपनी क्षेत्रफलमा फैलिएको यो उद्योग ४८ वर्षअघि स्थापना भएको थियो । राजनीतिक, कमजोर प्रशासनिक र फितलो व्यवस्थापनको सिकार बनेको उद्योग पुनः सन्चालनमा आउने भए पछि नागरिकमा आशाको सन्चार भएको छ।
तस्बिर स्रोत- हिमाल खवर।

Thank You For Sharing This Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *